30 December 2008

प्रकृति सङ्ग को रमौदैन होला ?



काठमाडौं को कोलहाल्,धुलो धुवा बाट केही टाढा पर्यटकिय स्थल नगरकोटमा जदा प्रकिती सँग रमाइरहेको बेला कैद गरियको मेरो तस्बिर्। यहा बाट मनोरम् हिमश्रीन्खल का साथै मनमोहक् द्र्श्य को आबलोकन् गर्न सकिन्छ।
पर्यटक हरुको गन्तब्य स्थल बनेको नगरकोटम दिनहु स्वदेसी तथा बिदेसी
पर्यटक्को घुइचो लाग्ने गर्दछ।
यहा बाट मनोरम हिम्श्रीन्खल क साथै मनमोहक दिर्स को आबलोकन गर्न सकिन्छ। बाट मनोरम हिम्श्रीन्खल क साथै मनमोहक दिर्स को आबलोकन गर्न सकिन्छ।

Picture From Nagarkot View Tower

Nagakot


नगकोट बाट कैद गरियको द्रिश्य।

24 December 2008

हिमाल खबर पत्रीकामा आक्रमण फेरी अदिनायकबाद जन्मदै.


माओवादी कार्यकर्ताको एक समूहले आइतबार हिमाल खबरपत्रिकाको कार्यालयमा आक्रमण गरेको हिमाल मिडियाले जनाएको छ । हात्तीवनस्थित कार्यालयको समाचार कक्ष र छापाखानामा मध्याह्न १२ बजे प्रवेश गरी सो समूहले पत्रकार तथा कर्मचारीमाथि आक्रमण गरेको मिडियाले जनाएको छ ।

आक्रमणमा मिडियाका प्रकाशक तथा नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितसहित कार्यकारी निर्देशक आशुतोष तिवारी, आर्थिक अधिकृत बिन्दिरा शाक्य र पत्रकार डम्बर श्रेष्ठ घाइते भएका छन् । हिमाल मिडियामा भएको आक्रमणको विभिन्न सञ्चार संस्था र मानवअधिकारवादी संघसंगठनले विरोध गरेका छन् ।
यसैबीच, हिमाल खबर पत्रिकामा कार्यरत सञ्चारकर्मीमाथि माओवादी मजदुर संगठनका कार्यकर्ताले गरेको आक्रमणको संविधानसभा सदस्यहरूले निन्दा गरेका छन् ।

16 December 2008


काठमाडौं अन्तराष्टिय पार्वतीय चलचित्र महोत्सवमा चलकित्र नियाल्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमी.
'आइ वान्ट माइ फादर ब्याक' ले उत्कृष्ट अवार्ड चुम्दै काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव -किम्फ) सोमबार सकियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत ३२ चलचित्र उछिनेर सर्वोत्कृष्ट भएको हो । वृत्तचित्रले नगद १५ सय अमेरिकी डलर र प्रमाणपत्र पायो । दोस्रो अवार्ड बेलायती वृत्तचित्र 'द डे आफ्टर पिस' र नेपाली-मैथिली समाजको नारी स्थिति उतारिएको लघु चलचित्र 'चौकैठ' -थ्रेसहोल्ड) ले तेस्रो अवार्ड चुम्यो ।

15 December 2008


बिरोध कस्को गर्ने ?
नारी नग्याइने प्रतियोगिता भनी अहिले को मिस नेपाल हुन दिएन तर मिस नेपाल को ठाडो बिरोध गर्ने हरुको आँखा चाँही यि तस्बिर म किन नगयको होल? नरिलाई नारी को बौदिकता भन्दा सुन्दरता मा र अङ पर्दर्शन बढी गरेको आरोप लगाएर मिस नेपाल लाई रोक्ने ले कतै यि नेपाली नारिका तस्बिर देखेनन कि?
नेपाली ईन्टरनेट पत्रीका साईबर संसार डट काम बाट लिएको यि तस्बिर खुले आमा नै नेपाली पत्रीका मा हेर्न पाईन्छ । खै छापा मा बिरोध को समाचार सुनिने संगठन अनी एन जि ओ को बिरोध ?