(चक्रपथ स्थित नारायण गोपालको सालीक यस ठाउलाई नारायणगोपाल चोक नमाकरन् गरियएको छ।) आज मंसिर १९ गते स्वर सम्राट नारायण गोपाल को १८ औ पुन्य तिथी मा हार्दिक सर्दन्जली अर्पन गर्न चाहन्छु। बिक्रम सम्बत्त २०४७ साल मंसिर १९ गते काठमाडौं को वीर अस्पातल मा उहाको देहावासान भएको थियो।
30 November 2008
भारतको मुम्बई स्थित होटेल ताज को एक द्रिस्य तीन दिन चलेको सो युद्द म सयौ मानिस को ज्यान जानु को साथै खर्बौ को क्ष्यती भएको छ । यो भारतमको निकै ठुलो आतंकवादी हमला भएको भारत सरकारले जन्यएको छ।