23 July 2010

को होला प्रधानमत्री आज

























प्रधानमन्त्री को निर्वाचन आज हुँदैछ.

21 July 2010

इतिहास मै अस्विक्रित प्रधानमन्त्री उमेद्वार
















इतिहास मै अस्विक्रित प्रधानमन्त्री उमेद्वार अस्विक्रित भयका छन।
प्रचन्ड लाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानको परिणाम यस्तो थियो-
उपस्थितः ५९२
पक्षमा मतः २४२ (माओवादी सभासद र अन्य पाँच मत)
विपक्षमा मतः ११४ (नेपाली काँग्रेसको मात्रै)
तटस्थः २३६ (एमाले लगायत अन्य दलहरुको)

परिणामः प्रस्ताव बहुमत नपुगेकोले असफल।

काँग्रेसका रामचन्द्र पौडेल पनि निर्वाचनमा हारे।
रामचन्द्र पौडेललाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानको परिणाम-
उपस्थितः ५९७ (अघिल्लो निर्वाचनमा भन्दा ५ बढे)
पक्षमा मतः १२४ (काँग्रेस बाहेक १० मत अन्य आयो)
विपक्षमा मतः २३५ (माओवादीका २३७ मध्ये २ भोट कम पर्‍यो)
तटस्थः २२८ (एमाले लगायत अन्य दल)

परिणामः प्रस्ताव बहुमत नपुगेकोले असफल।

झलनाथ खनालको प्रस्ताव भने ४०१ मत नपुग्ने भन्दै माधवकुमार नेपालले फिर्ता लिए। अन्ततः आज प्रधानमन्त्री नचुनी नाटक टुंगिएको छ। नाटकका निर्देशक पत्ता लगाउने जिम्मा भने तपाईँको।

नाटकको अर्को भाग शुक्रबार हुँदैछ। शुक्रबार हुने दोस्रो चरणको निर्वाचनमा पनि यिनै उम्मेदवार हुनेछन्। अरु नयाँ उम्मेदवार थप्न नियमले दिँदैन। नाम फिर्ता लिइसकेका उम्मेदवार फेरि सहभागी हुन पनि नियमले दिँदैन।